
मोरङको कानेपोखरी भाउन्ने सडक खण्डमा ट्रीपर र जन्ती बोकेको बस एक आपसमा ठोक्किदा ७ जना घाइते भएका छ्न । पुर्व बाट पश्चिम जादै गरेको ट्रीपर र पश्चिम बाट जन्ति लिएर पुर्व आउदै गरेको बस एक आपसमा ठोक्किदा सो दुर्घटना भएको हो ।

पुर्व बाट पश्चिम जादै गरेको को२१प ९२०३नम्बरको स्कुटरलाइ बचाउन खोज्दा , ना७ख ४४ ट्रीपर र प्र १ ००१ख ८१११नम्बरको बस जुधेका हुन । घाइते हुने बसमा सबार जन्ति रहेका छ्न । स्कुटर चालक समेत घाइते भएका छ्न ।बसको अगाडि बसेका अघिकास जन्ती घाइते भएका छ्न। घाइतेको टाउको र खुट्टामा चोट देखिएको छ । उनिहरुको बेलबारीका स्थानिय नर्सिङहोममा उपचार भइरहेको छ । घाइतेहरुको पहिचान खुलेको छैन ।
बिज्ञापन



