कोच भाषाको “बैरागी” कविता संग्रह सार्वजनिक

मिती २०७७ साल मङ्सिर ५ गतेको दीन झापाको कचनकवल गाउँपालिका वार्ड नम्बर ७ फर्साडाँगीमा अवस्थित आफ्नै निवासमा कोचबुड कमेडी इन्टरटेन्मेन्ट द्वारा प्रकाशित श्री टेक बहादुर राजवंशी र श्री प्रदिप राजवंशी ज्यूको रचनामा कोच भाषाको कबिता संग्रह “बैरागी” नामक कवीता संग्रह बीमोचन भएको छ ।

प्राज्ञ पवन राजबंसी को प्रमूख आथीत्यता र बागडूम्का पब्लिकेसन साथै राजवंशी समाज बिकास समितका सचिव श्री मुनिलाल राजवंशी ज्यू, शिक्षक कुवेर प्रसाद राजवंशी, समाजसेवी भरत राजवंशी ,शिक्षक श्री टेकनाथ राजवंशी ज्यू लगायतले सुभकामना मन्तब्य राखेका थीए साथ मा बिभीन्न कलाकारहरुको साँस्कृतीक प्रस्तुती समेत रहेको, कार्यक्रमको अध्यक्षता श्री टेकबहादुर राजवंशी ज्यूको रहेको थियो भने, स्वागत मन्तब्य कोचबुड गायक श्री दिल कुमार राजवंशी ज्यूले गर्नु भएको थियो र कार्यक्रमको सन्चालन श्री हृदय राजवंशी ज्यूले गर्नु भएको जानकारी कोचबुडका अध्यक्ष टेक बहादुर राजवंशीले गराएका छन् ।

बिज्ञापन