अख्तियारका प्रमुख नविन घिमिरेलाई कोरोना संक्रमण

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नविन घिमिरेलाई कोरोनाभाइरस (कोभिड–१९) संक्रमण भएको छ।

आयोगमा प्रमुख घिमिरेलाई मंगलबार कोरोना संक्रमण भएको स्रोतले पुष्टि गरे ।

बिज्ञापन

केही सातायता अख्तियार केन्द्रीय कार्यालय टंगालमा काम गर्ने तीन दर्जन सुरक्षाकर्मी र कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ ।