नरेन्द्र दास मोदीले आफ्नो नामको आगाडि लेखेको चौकिदार शब्द हटाए

काठमाडौंः भारतीय प्रधानमन्त्री नरेन्द्र दास मोदीले आफ्नो नामको आगाडि लेखेको चौकिदार शब्द हटाएका छन् ।

लोकसभाको चुनावी परिणाम आफ्नो पार्टीले भारी मात्रामा विजयी हाशिल गरेपछि उनले बिहीबार वेलुका ६ बजे आफ्नो नाम अगाडि जोडेको चौकिदार शब्द हटाएका हुन् ।

बिज्ञापन

साथै मोदीले सबै नेता कार्यकर्तालाई समेत चौकिदार शब्द हटाउन आग्रह गरेका छन् । उनले आफ्नो ट्विटर ह्याडिलमा यस्तो लेखेका छन् ।

मोदीले चुनावी मैदानमा रहेको बेला आफ्नो नामको आगाडि चौकिदार शब्द थपेका थिए ।