
काठमाडौं । जेठ ५ गतेसम्म लकडाउन लम्बिने भएको छ ।

बिज्ञापन



बुधबार बसेको मन्त्रिपरिषद बैठकले आगामी जेठ ५ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको हो ।

सरकारले यसअघि घोषणा गरेको लकडाउन वैशाख २५ गते (भोलि) सम्म थियो । गत चैत ११ गतेदेखि सरकारले देशमा लकडाउन घोषणा गरेको हो ।