काेराेनाकाे महामारी नसकिएसम्म पारिश्रमिक नलिने प्रधानमन्त्री ओलीकाे घाेषणा

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (काेभिड १९) काे महामारी नसकिएसम्म आफ्नो पारिश्रमिक नलिने घोषणा गर्नुभएको छ ।

 

बिज्ञापन

नेपाली नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना दिँदै उहाँले देशको कार्यकारी प्रमुखको हैसियतले कोरोना महामारी नसकिएसम्म आफ्नो पारिश्रमिक नलिने घोषणा गर्नुभएको हो ।

 

उहाँले यो रकम कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गर्नुभएको छ । यस्ताे छ प्रधानमन्त्री ओलीले नयाँ वर्षकाे अवसरमा दिनुभएकाे शुभकामना सन्देश–