
भारतमा कोरोन भारइरसको फैलावट उच्च दरमा देखिएको छ ।

बिज्ञापन



पछिल्लो १ दिनमा कोरोनाको कारण अहिलेसम्मकै धेरै संक्रमित र मृत्यु देखिएको छ ।

१ दिनमा मात्रै संक्रमित ४८ जानाको मृत्यु भएको छ । एक दिनको अवधिमा ८ सय ९ जनाको ज्यान गएको छ ।
अहिलेसमम भारतमा ६ हजार ७ सय २५ जना संक्रमित भएका छन् भने मृतकको संख्या २ सय २६ पुगेको छ ।
विश्वभर संक्रमितको संख्या १६ लाघ नाघेको छ भने मृतकको संख्या १ लाख जना नजिक रहेको छ