
काठमाडौं : छिमेकी मुलुक भारतमा कोरोनाभइरसको संक्रमण फैलिदैँ गएको छ ।

बिज्ञापन



भारतमा कोरोनाका कारण अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ । साथै २ सय ५० जनामा संक्रमण देखिएको भारतीय समाचार एजेन्सीहरुले जनाएको छ ।

गएको २४ घण्टामा भारत ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २३ जना उपचारपछि निको भएर फर्किएका छन् ।