दुई रुपैयाँ लागत, घरमै एक मिनेट मास्क यसरी बनाउनुहोस् ; ग्रुपमा शेयर गर्नुहोस

सान नेपाल

 

बिज्ञापन

कोरोना भाइरसको संक्रमण हुने त्रासले विश्व आक्रान्त छ । कालोबजारी गर्नेहरूले बजारमा मास्क लुकाएर चरम अभाव समेत सृजना गरिरहेका छन् । सडक, चोक, बजार, हटिया जस्ता स्थानमा जादा  मास्कको प्रयोग अनिवार्य रूपमा गर्नु पर्छ । घरमै तयार गर्न सकिने मास्क केवल दुई रुपैयाँमा बनाउन सकिन्छ । यस्तो छ सरल तरिका :

 

आवस्यक सामाग्री

 

१ । टिस्यु पेपर

 

२ । मसिनो खाले रवर २ पिस (हेयर ब्यान्ड रवर)

 

३ ।  स्टाप्लर

 

मास्क बनाउने तरिका

 

स्टेप १:  टिस्यु पेपरलाई करिब एक इन्चमा फोल्ड गरेर (उल्टो सुल्टो गरेर) पट्याउनु होस् ।

 

स्टेप २: पट्याइएको टिस्यु पेपरको दुवै साइडमा रबर छिराएर करिब १ इन्चमा फोल्ड गरेर स्टाप्लर हान्नुहोस्  ।

 

मास्क तैयार भयो

 

अब बिस्तारै यसलाई प्रयोग गर्नुहोस् ।

 

सरल विधि बाट मास्क वनाउने तरिका पढ्नु भएकोमा धन्यवाद । यो सन्देश अत्याधिक शेयर गरौं । कोरोना बाट आफू पनि बचौं अरुलाइ पनि बचाऔं ।