पूर्वराजा ज्ञानेन्द्रले भने, ‘गेट वेल सून पीएम ओली’

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका छन् । पूर्वराजा शाहले दोस्रो पटक मिर्गौला प्रत्यारोप गराउन सोमबार त्रिवि शिक्षण अस्पताल भर्ना भएका ओलीको स्वास्थ्य लाभको कामना गरेका उनका पूर्व प्रमुख स्वकीय सचिव फणिराज पाठकले जानकारी दिए ।

 

बिज्ञापन

शाहको सन्देश लिएर मंगलबार उनका पूर्व प्रमुख स्वकीय सचिव पशुपति महर्जन शिक्षण अस्पताल महाराजगन्ज पुगेका हुन् ।