
कास्की : कास्की उपनिर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चुनावसभा भइरहेको समयमा बम विष्फोट भएको छ ।

सत्तारुढ दल नेकपाका संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले सम्बोधन गरिरहेका बेला बम विष्फोट भएको बताईएको छ । विस्फोटबाट कुनै क्षति भने भएन ।
बिज्ञापन



