
दमक / झापाको बिर्तामोड–९ का २५ वर्षीय अनन्त राजवंशीको आफ्नै तिघ्रामा सिसा रोपेर गम्भीर घाइते भएपछि मृत्यु भएको छ।
दराजको सिसा फुटाई दाहिने तिघ्रामा सिसा रोपेपछि उनलाई सानीमाले उपचारका लागि मेची प्रादेशिक अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
प्रहरीका अनुसार उनी मानसिक रोगी थिए।

बिज्ञापन



