
दमक /झापामा डेंगु संक्रमितको संख्या ७५ पुगेको छ, जसमध्ये ६८ जना बिर्तामोडका छन्। गौरादहमा ६ र दमकमा १ जना संक्रमित छन्। गत साता शिवसताक्षीकी ११ वर्षीया बालिकाको डेंगुबाट मृत्यु भएको हो।
मनसुनसँगै संक्रमण फैलिँदै गएपछि नियन्त्रणका लागि सरसफाइ र औषधि छर्काइ जस्ता कार्यक्रम चलाइएका छन्।

बिज्ञापन



