लागूऔषध गाँजा सहित दुई युवक पक्राउ

दमक/ सुनसरीको देवानगंज गाउँपालिकाबाट लागू औषध गाँजा सहित दुई युवक पक्राउ परेका छन ।

सुनसरीको देवानगंज –२ स्थित गुरुदयाल यादवको घरमा गाँजा लुकाई राखिएको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको प्रहरीले  करिब ५ केजी गाँजा सहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

बिज्ञापन