
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार शनिबार महाकाली नदीमा पानीको बहाब एक लाख १५ हजार क्युसेक पुगेपछि चारपाङ्ग्रे सवारीसाधन आवागमन रोकिएको हो ।
बिज्ञापन



जल तथा मौसम विज्ञान विभागले आगामी १६ असारसम्म सुदूरपश्चिम प्रदेशका बिभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन सबैमा आग्रह गरेको छ ।
