
दमक/ इटहरी उपमहानगरपालिका ७मा करेन्ट लागि १ जनाको मृत्यु भएको छ ।

असार ११ गते राती नजिकैकाे खेतमा बिजुलीको तार जडान गरी माछा मार्ने क्रममा अचानक करेन्ट लागि घाईते भएका राईकाे बिराट टिचिङ अस्पताल विराटनगरमा पुर्याउन साथ मृत्यु भएको थियो ।
बिज्ञापन



उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएकाे छ ।
