विचार

बैंकहरुले विभिन्न बहानामा ब्याजदर वृद्धि गरेपछि समस्या बढेको उद्योगी व्यवसायीले बताएका छन् । बैंकहरुले धमाधम ब्याजदर बढाउँदा आर्थिक संकटले उद्योग व्यवसाय धरापमा परेको उनीहरुको गुनासो छ । रुपन्देही र नवलपरासीका उद्योगी व्यवसायीले ब्याजदर बढ्दै जाने हो भने आफ्ना उद्योग बन्द गर्नुको अर्को विकल्प नभएको बताए । पश्चिम नवलपरासीका उद्योगी नगेन्द्र अग्रहरीले बैंकहरुले मनोमानी तरिकाले महिनैपिच्छे […]