अपराध

बारा — बारा जिल्लाको कलैया उपमहानगरपालिका–१४ बघवनमा जेठ २९ गते भएको कुटपिट घटनाले एक व्यक्तिको ज्यान गएपछि पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। बारा प्रहरीले घटनासँग सम्बन्धित मुख्य आरोपीसहित एकै परिवारका चार जनालाई नियन्त्रणमा लिएको हो। घटनामा ५० वर्षीय नन्दु राउत कुर्मीमाथि सार्वजनिक स्थानमा क्रूर रूपमा आक्रमण भएको थियो। प्रहरीका अनुसार उनीमाथि बघवनस्थित एक राइस […]