समाचार

झापाकाे दमकमा स्कुटरको ठक्करबाट घाइते भएका श्रेष्ठकाे मृत्यु भएको छ । आइतवार राति दमक वडा नं.१० जहदा टोलकाे भित्री सडकखण्डमा मे.७ प.३७८९ नम्बरको स्कुटरले पैदलयात्री सोही ठाउँ बस्ने ७७ वर्षीय देवबहादुर श्रेष्ठलाई ठक्कर दिई घाइते बनाएको थियो ।दुर्घटनाबाट गम्भीर अबस्थाका श्रेष्ठलाई निम्स अस्पताल दमकमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बिराट टिचिङ अस्पताल बिराटनगर रेफर गरिएको […]