मनोरञ्जन

काठमाडौं । इन्डो-नेपाली फिल्मका रुपमा प्रचारित ‘प्रेमगीत ३’ रिलिजको संघारमा आइपुग्दा तीव्र विवादमा फसेको छ । चलचित्र हिन्दी भर्सनलाई लिएर कलाकर्मीहरु नै दुई धारमा बाँडिएका छन् र यसको केन्द्रमा छ चलचित्र विकास बोर्ड । नेपाली भाषामा निर्माण भएको यस चलचित्रलाई हिन्दीमा पनि डब गरिएको छ र भारतलगायत विश्वकै मेनस्ट्रिम मार्केटमा लैजाने दाबी गरिएको छ । […]