धर्म-संस्कृति

दमक / यही जेठ १९ गते नारायणहिटी दरबारमा दरबार हत्याकाण्डमा निधन भएका राजपरिवारहरूको सम्झनामा हिमानी ट्रस्टले दीप प्रज्वलन गर्ने भएको छ । दरबारभित्र रहेको चतुरव्युह नारायण मन्दिरमा उक्त दिपप्रज्वलनको कार्यक्रम राखिएको हो । २०५८ जेठ १९ गते नारायणहिटी दरबारभित्र एक रात्रीभोजका क्रममा गोली चलेर तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाहको वंश विनाश भएको थियो भने […]