अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै नयाँ पार्टी घोषणा गरेका व्यवसायी एवं टेस्लाका सिईओ एलोन मस्कको आलोचना गरेका छन् । ट्रम्पले मस्कको तेस्रो पार्टी बनाउने घोषणालाई हास्यास्पद भन्दै उनको यो कदमले भ्रम मात्र पैदा गर्ने बताएका हुन् । उनले आफ्नो पार्टी रिपब्लिकनलाई एउटा सुचारु रुपमा चल्ने मेसिनको रुपमा वर्णन गरेका छन् । मस्कले नयाँ राजनीतिक दल […]
अन्तरास्ट्रिय