
काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा एक हजार ५१८ जना कोरोना संक्रमित थपिएका छन् ।

यससँगै भारतमा कूल संक्रमितको संख्या ४ करोड ३० लाख १७ हजार ८९० जना पुगेको छ।
बिज्ञापन



तीमध्य ४ लाख २४ लाख ७८ हजार ८७ जना निको भइसकेका छन् ।

हालसम्म भारतमा ५ लाख १६ हजार ७८५ जना संक्रमितको मृत्यु भइसकेको छ।