
काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद् बैठक बोलाएका छन्।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार मन्त्रीपरिषद् बैठक दिउँसो ३ बजे बोलाइएको हो ।
बिज्ञापन



मन्त्रिपरिषदको नियमित बैठक भएकोले विभिन्न मन्त्रालगायत विषयमा बैठकमा छलफल हुने बताइएको छ ।

आज बिहान नै प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रस्तावित एमाले समाजवादी पार्टीका अध्यक्ष माधव नेपालबीच बालुवाटारमा भेटावार्ता भएको थियो ।