
काठमाडौँ: अमेरिकी राजदूत र्यान्डी बेरीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

बिहीबार बिहान स्थित देउवा निवास बुढानिलकण्ठमा पुगेर राजदूत बेरीले बधाइ दिएका हुन् ।
बिज्ञापन



भेटलगतै देउवाले आफ्नो ट्वीटर ह्यान्डलमार्फत उनको कार्यकालमा नेपाल-अमेरिकाबीचको मित्रता र साझेदारीलाई थप बलियो बनाउने बताएका छन्।
