
काठमाडौं– कांग्रेस नेता रामचन्द्र पौडेलले राष्ट्रपति र प्रधानमन्त्रीको मनोमानीविरुद्ध संविधान र जनता बचाउने दायित्व न्यायमूर्तिको काँधमा आएको बताएका छन् ।

बिज्ञापन



सामाजिक संजालमा लेख्दै नेता पौडेलले भनेका छन्– ‘संविधान पनि बचोस्, जनता पनि बचुन्, न्यायमूर्तिको काधमा फेरि जिम्मेवारी आयो ।’

राष्ट्रपति र प्रधानमन्त्रीको संसद विघटनको कदम अवैधानिक रहेको भन्दै बहुमतका लागि दाबी गर्ने १४९ सांसदले अदालतमा रिट दायर गर्दैछन् ।