
काठमाडौं। पछिल्लो २४ घण्टामा ८६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

हजार ७०५ नमुना परीक्षणमा ८६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
बिज्ञापन



आज ४१४संक्रमित निको हुँदा ३ जनाको मृत्यु भएको छ।

हाल देशभर ५ हजार ८८५ सक्रिय संक्रमित रहेका छन्।