
काठमाडौँ, । नेपाली चलचित्र क्षेत्रकी नायिका केकी अधिकारी आज विवाह गर्दै छिन् ।

उनले आज सीमित परिवारका सदस्यहरूबीच विवाह गर्न लागेकी हुन् ।केकीको हिजो मेहन्दी भएको छ ।
बिज्ञापन



उनले मेहन्दीमा नजिकका साथी र आफन्तलाई डाकेको बुझिएको छ ।

केकीले विवाह गर्न लागेको विषय गोप्य राखेकी थिइन् । तर, उनका नजिकका साथीहरूबाट यसको खुलासा भएको हो ।