
भारतमा कोरोना संक्रणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।

संक्रमितको संख्या घटे पनि मृतकको संख्या भने कमी आउन नसकेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
बिज्ञापन



भारतमा पछिल्लो २४ घण्टामा १ हजार ७२ जनाको मृत्यु भएको छ ।

बुधबार भने १ हजार ८ संक्रमितको मृत्यु भएको थियो बुधबारभन्दा बिहीबार २५ हजार २ सय ३१ नयाँ संक्रमित कम भेटिएका छन् ।
तर संक्रमित कम भए पनि मृतकको संख्या भने दैनिक बढ्दै गएको छ । आजभोलि भारतमा १४ लाख २७ हजार सक्रिय कोराना संक्रमित रहेका छन् ।