
काठमाडौं — भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५५ हजार ८७४ कोरोना भाइरस संक्रमित थपिएका छन् ।

त्यस्तै, सोही अवधिमा ६१४ जनाको मृत्यु हुँदा २ लाख ६७ हजार ७५३ संक्रमित निको भएका छन् ।
बिज्ञापन



हाल भारतमा देशभर २२ लाख ३६ हजार ८४२ सक्रिय संक्रमित रहेका छन् ।
