
काठमाडौं । गायिका प्रविशा अधिकारीले प्रेमी निर्माण सिटौलासँग आज लगनगाँठो कसेकी छन् ।

आइतबार झापास्थित घरमा उनीहरुले विवाह गरेका छन् ।
बिज्ञापन



लामो समय अमेरिकामा रहेका निर्माण प्रविशासँग बिहे गर्न दशैंँअघि नेपाल आएका थिए ।

निर्माण झापा चारपानेका हुन् । बिहेकै लागि दुबैजना अहिले झापा पुगेका छन् ।