पेट्रोलियम पदार्थको मूल्य बृद्धिविरुद्ध विप्लवको नेपाल बन्द

काठमाडौं — सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै नेत्रवक्रिम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कार्तिक ३० गते नेपाल बन्दको घोषणा गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले बिहीबार विज्ञप्ति जारी गर्दै ३० गते नेपाल बन्दको घोषणा गरेका छन् ।

बिज्ञापन

उक्त पार्टीले बिहीबारदेखि नै पेट्रोलियम पदार्थको मूल्य बृद्धिविरुद्ध विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

सरकारले बुधबार रातिदेखि लागू हुने गरेको थियो ।