
काठमाडौ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका काठमाडौं सेक्रेटरी धीरेन्द्रा उपाध्यायलाई प्रहरीले पक्राउ गरेको छ ।

बिज्ञापन



विप्लव समूह निकट अखिल नेपाल महिला संघकी महासचिवसमेत रहेकी धीरेन्द्रालाई प्रहरीले आज बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको हो ।
