काठमाडौं । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएका छन् ।

राईले भीम आचार्यलाई एमाले प्रदेश नं. १ काे संसदीय दलका नेतामा प्रस्ताव गरेपछि पदबाट राजीनामा दिएका हुन् ।
बिज्ञापन