माधव नेपाल पक्ष तत्काल देउवा नेतृत्वको सरकारमा सहभागी नहुने

एमालेको माधव नेपाल पक्ष शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा नजाने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेपाल पक्षबाट सहभागी भएका डा. विजय पौडेलले आफूहर” तत्काल सरकारमा सहभागी नहुने बताएका हुन् ।

बिज्ञापन

प्रधानमन्त्री देउवाले मन्त्रीहरुको नाम छिटो दिन आग्रह गरेपछि डा.पौडेलले आफूहर” पार्टी एकताको प्रयासमा रहेकाले तत्काल सरकारमा सहभागी नहुने बताएका हुन् ।