
काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले जनप्रतिनिधिहरुले जनताको काम गर्नुपर्ने बताउनु भएको छ ।

बिज्ञापन



जनताको काम नगरेर आफ्नो स्वार्थमा निहित हुने जनप्रतिनिधिलाई इंगित गर्दै उहाँले भन्नुभयो तपाईहरु आफ्नो आत्मालाई सोध्नुहोस् अनि जनताको काममा लाग्नुहोस् ।

जनताको स्तरउन्नतीको जिम्मा जनप्रतिनिधिको भएको दाबी गर्दै उहाँले भन्नुभयो जनताको काम गर्न पहिले जनप्रतिनिधिको सच्चिनुपर्छ ।
दैलेखको पञ्चकोसी क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषण कार्यको औपचारिक सुरुवातका लागि दैलेख पुग्नुभएका मन्त्री यादवले भन्नुभयो, ‘यहाँ तपाईले बदमासी गरेको जनता र पार्टी नेतृत्वलाई थाहा नभएपनि एकपटक आफ्नो आत्मालाई सोध्नुहोस अनि जनताको लाग अनुरोध समेत गर्नुभयो ।