२४ घण्टामा तीन हजार ३६० संक्रमित थपिए

पछिल्लो २४ घण्टाभित्र नेपालमा एक सय पाँच जना संक्रमित थपिएका छन् । उक्त अवधिमा तीन हजार तीन सय ६० जनाको पीसीआर परीक्षण गर्दा एक सय पाँच जनामा संक्रमण पुष्टि भएको स्वास्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

यससँगै नेपालमा कूल संक्रमितको संख्या दुई लाख ७२ हजार नाै सय ४५ पुगेको छ।

बिज्ञापन