
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –अर्काको विश्वास पर्दा आत्मा घाती हुनेछ,यात्रा घातक बन्ने छ ,शारीरिक मानसिक पिडा बढ्ने छ, बोलीको अनर्थ लाग्न सक्छ,आजको शुभ अंक ८ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –शत्रु मित्र बन्न सक्छन, मानसिक पिडा बढ्नेछ, किनमेल गर्दा सजग रहनु होला झुटको आरोप लाग्न सक्छ,पारिवारिक विवाद होला,आजको शुभ अंक ५ रहेको छ ।



मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –स्वास्थ्यमा समस्या आउने छ,आफन्तको विश्वास पर्दा धोका हुनेछ,चोट पटक लाग्ने योग छ,स्वास्थ्यमा सुधार आउनेछ,आजको शुभ अंक १ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –लामो समय देखि तनाव रहेको काम बन्ने योग देखिन्छ,माता पिताको आशिर्वाद लिदा राम्रो हुन्छ,स्वास्थ्यमा समस्या आउने छ, आजको शुभ अंक ७ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –विगत का कमि कमजोरीले गर्दा हेपिनु पर्छ भने बन्न लागेको काम बिग्रिने छ, यात्रा घातक हुनेछ,बोलीमा बिचार पुराउनु होला, आजको शुभ अंक ४ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–मनमा कुरा खेलाउदा काम बिग्रिन सक्छन,धार्मिक कार्यमा मन जाला,सन्तान पक्षमा खुशीको योग छ,बोलीमा विचार पुराउनु होला,आजको शुभ अंक ८ रहेको छ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) –शत्रु हावी हुनेछन ,यात्रा गर्दा स्वास्थ्यमा असर देखिनेछ,आर्थिकमा रुपमा सफल भइनेछ , गुप्त रोगले सताउने छ,बोलीमा विचार पुराउनु होला,आजको शुभ अंक २ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– यात्रा गर्दा अपमानित हुनुपर्ला,रोजगारी मा समस्या देखा पर्ने छ, गुप्त रोगले सताउने छ,बोल्दा खेरि विचार गर्नु होला,मान सम्मान मिल्नेछ ,आजको शुभ अंक ३ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–नसोचेको काम बन्न सक्छ,आर्थिक संकट पर्ने देखिन्छ,संकल्प गरेको काम सफल हुनेछ,आर्थिक संकट पर्ने देखिन्छ,आजको शुभ अंक ९ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – व्यापारमा फाइदा होला, सुरक्षाकर्मी बाट अपमानित हुनुपर्ला,खानेकुरामा विचार पुराउनु होला, शिक्षा क्षेत्रमा मन जानेछ,आजको शुभ अंक ५ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–यात्रा घातक बन्ने छ ,आर्थिक संकट पर्ने देखिन्छ,पारिवारिक विवादमा होला, गोपनीयतामा ख्याल गर्नु होला,आजको शुभ अंक ११ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –मेला, उत्सव, भिडभाड बाट बच्नु होला,यात्रामा विचार पुराउनु होला,मेलमिलापको समय छ,शत्रु हावी हुनेछन ,आजको शुभ अंक १० रहेकोछ ।