प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ ।

संघीय संसद सचिवालयले आज दिउँसो १ बजे बस्ने भनिएको बैठक सूचना जारी गरी स्थगित भएको जानकारी गराएको छ । विशेष कारणवश बस्न नसक्ने भन्दै बैठक स्थगित गरिएको सूचनामा उल्लेख छ ।

बिज्ञापन

आज स्थगित बैठक भोलि बिहान ११ बजेका लागि निर्धारण गरिएको छ ।